धनकुटा । पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटामा निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि संग्रहालय निर्माणको काम