मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।
विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो
त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो ।
लोपउन्मुख कला संस्कृतिको संरक्षण गर्न सके नयाँ पुस्ताहरूका लागि खोज अनुसन्धानको केन्द्र बन्न सक्छ । त्यसैले थारु समूदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणको लागि गरेको मेहनतमा सरकारको पनि केही सहयोग
प्रकाश नेपालइलाम । जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ । सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो । दरबारमा
इलाम, मंसिर १२ । इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको
काठमाडौं, मंसिर ९ । नेपालको मौलिक हात्तीको दाह्राबाट बनाइने कला हस्तिहाड कलाको विश्वमा बेग्लै पहिचान छ । धेरै हस्तिहाड कलाहरु विदेशिएका छन् । तर, त्यसमध्ये हस्तिहाडबाट निर्मित झ्यालको उचित संरक्षण
काठमाडौं, भदौ ३१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको क्षेत्र विकास गर्न जनशक्तिको अभाव रहेको बताउनुभएको छ । आठौं विज्ञान दिवसको अवसरमा बुधबार कीर्तिपुरस्थित बीपी मेमोरियल