५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न संघर्ष समितिको माग

बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई पुनर्संरचना गरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले माग गरेको छ । चिकित्सा शिक्षा आयोग र