१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


‘संघीय निजामती सेवा विधेयक संघीय प्रशासन प्रणाली अनरुप बनाउनुपर्छ’

काठमाडौं । संघीय निजामती सेवा विधेयक नकारात्मक सोचका साथ आएको पूर्व प्रशासकहरुले बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवा विधेयक, २०८०का