२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीय संसद: दुवै सदनकाे बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ ।

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ । बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे ।

संविधान र कानूनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकि छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार

संघीय संसदको पहिलो अधिवेशन आजदेखि सुरू

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि

संघीय संसदको पहिलो अधिवेशनको तयारी पूरा, सांसदको विद्युतिय हाजिर हुने

काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै

संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य हुने भएको छ । मन्त्री परिषद बैठकले संघीय संसदकाे ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने

संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।