जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुहुन्छ ।