१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संयुक्त जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ– नेता श्रेष्ठ

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी बताउँदै संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी कपिलवस्तुले जितपुरमा गरेको विरोध ¥याली तथा सभालाई सम्बोधन