२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तीन दलले प्रतिनिधिसभाको विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने

काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न बसेको तीन दलको बैठकले प्रतिनिधिसभाको विघटन, संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेस मूख्यालय सानेपामा सोमबार अपरान्ह बसेको सत्तारुढ नेकपाको असन्तुष्ट पक्ष,