२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११