एजेन्सी । संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुटेरस दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुटेरसलाई राष्ट्रसंघको महासभामा १ सय ९३ सदस्यले समर्थन गरेपछि
सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।
काठमाडौं, वैशाख १४ । राष्ट्रिय मानवअधिकार आयोगमा सरकारले गरेको नियुक्ति सच्याउन अन्तर्राष्ट्रिय दबाब परेको छ । यसरी दबाब दिने राष्ट्रसंघका विज्ञहरु हुन् । आयोगमा पदाधिकारी नियुक्ति गर्ने निकाय संवैधानिक परिषदसम्बन्धि
काठमाडौं, चैत २० । म्यानमारमा सैन्य सत्ताले गरेको नागरिक नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालय अगाडि प्रदर्शन गरिएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न उत्पादक कम्पनी र राष्ट्रहरुलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले गरीब राष्ट्रहरुलाई खोप उपलब्ध गराउन
काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ । आजकै दिन २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यालयमा फहराइएको थियो । सदस्यता पाएको
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्कंदा चार जनाको मृत्यु भएको छ । सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा
काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।
काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा कोरोना भाइरसविरुद्धको खोप वितरणमा देखिएको असमानताको विषयप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले खोप वितरणको विषयलाई लिएर चर्को आलोचना गर्नुभएको छ । उहाँले