३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नेवा अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठलाई सम्मान

काठमाडौं । वल्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ । नेवा अर्गनाइजेशन नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो