१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्यामरुककोटमा पुरातात्विक सम्पदाको संरक्षण गरिँदै

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने भएको छ । पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माणको काम समेत सुरु गरिएको

खाद्य सुरक्षा र संरक्षणमा जोड

म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका

आज पशु दिवस मनाइँदै, पशु संरक्षणमा चुनौती

काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज मंगलबार (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई

ओखलढुंगामा हराउन लागेकाे स्याब्रु नाचकाे संरक्षण गरिदै

ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो । ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे

राष्ट्रपतिद्वारा सिन्धुलीको चुरेभावरबाट बृहत वृक्षरोपण कार्यक्रम थालनी

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा जिल्लाको दुधौली नगरपालिका–२ को चुरे क्षेन विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२

सुन्धाराको हिति बचाउन स्थानीय र संरक्षणकर्मी जागरुक

सुन्धारा क्षेत्रकै न्वारान गर्ने हिति आफैं अस्तित्वविहीन बन्दै जानु संस्कृतिको संग्रहालय मानिने काठमाडौंका लागि दुःखद खबर हो । धरहरा बनाएको स्वामित्व लिने होड शीर्ष नेताहरूमा चलिरहँदा सँगै रहेको अमूल्य सम्पदा

गुथी परम्परा र संरचनाकाे संरक्षण गर्ने सिंहको प्रतिवद्धता

पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायत विभिन्न विहारका प्रतिनिधिले काठमाडौंको मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर साझा शहरको रूपमा विकास गर्ने मेयरका उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो ।

ललितकलालाई राज्यले अझै प्रभावकारी बनाउनुपर्छ : उपराष्ट्रपति पुन

अरनिकोलगायतका ललितकलाका पुञ्जहरूले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पार्नुभयो ।

चिसापानी गढी भग्नावशेषमा परिणत, रक्सौलसम्म दाग्ने सेनकालीन तोपको संरक्षण भएन

साथै यसै स्थानमा लडाइको समयमा प्रयोग भएका तोपको गोला पनी छर्पस्ट देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोप छन् । यहाँ भएको काली तोप रक्सौल, लाली तोप पोखरा,