१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहरको संरचना जीर्ण, डीपीआर तयार भएपनि सरकारले चासो दिएन

सप्तरी । सरकारी उदासिनताका कारण सप्तरीमा रहेको कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहर सिँचाइ जसोतसो चलेको छ । नेपाली पक्षले तत्परता नदेखाएका कारण पम्प र सिँचाइ संरचनाको अवस्था जीर्ण हुदाँ पनि पुनः