काठमाडौं, मंसिर २० । पछिल्लो केही दिनयता मुलुकमा संविधनको खारेजी, धर्मसापेक्षता र राजसंस्था पुनःस्थापनाको माग गर्दै हुने प्रदर्शनले आफ्नो आकार बढाइरहेको छ । यस्ता प्रदर्शन हरेकजसो जिल्लाहरुमा हुन थालेका छन्