२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधानअनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकि कानूनहरुको संसद्मा ल्याउन

संविधान जारी भएको ९ वर्ष पूरा

काठमाडौं । नेपालमा गणतान्त्रिक संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी गरिएपछिका ९ वर्षमा संविधानले राजनीतिक नेतृत्व र कार्यकर्ताको श्रीवृद्धि गरे पनि जनताको

संविधान कार्यान्वयनमा जोडबल गर्नुहोस् : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ । बुधबार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ ।२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज

विश्व प्रकाशको प्रश्न – संविधानले बलियो बनाएका संस्थाहरूप्रति किन अविश्वास ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले हरेक विषयमा संसद अवरोध गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले संसद् अवरोध

नागरिकता विधेयक प्रमाणीकरण हुनु संविधान विपरित भएको झलनाथ खनालको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि

संविधानको पुर्नमूल्यांकन गरिहाल्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुर्नमूल्यांकन गर्ने बेला नभएको बताउनुभएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २

संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका

संविधानले राष्ट्रपतिलाई कस्तो भूमिका दिएको छ ?

काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका दिएपनि संविधानलेनै नदिएको अधिकार प्रयोग गरि कतिपय कार्यकारी निर्णय गर्दा निर्वतमान राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीको ७ वर्षे कार्यकाल विवादित बन्यो

संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा सचेत छु : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता