काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले प्रतिनिधि सभा विघटन संविधानविपरित भएको बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको