६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संविधान र लोकतन्त्रको जित भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको जित भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले

सरकारले संविधान कुनै हालतमा मिच्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानलाई नमिच्ने बताउनु भएको छ । संविधानमा भएको व्यवस्था लत्याएर पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो । प्रजातन्त्र

नेपालको संविधान संसारकै अग्रगामी– मन्त्री ज्ञवाली

काभ्रे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधान संसारकै अग्रगामी भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको स्थापना दिवस तथा बालमैत्री नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले स्थानीय तहलाई दिइएका अधिकारका

संविधान र गणतन्त्र रोक्न खोज्नेविरुद्ध शहीदका कंकाल चिहानबाट निस्केर धावा बोल्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रोक्न खोज्नेविरुद्ध हजारौ शहीदका कंकालहरु चिहानबाट निस्केर धावा बोल्ने चेतावनी दिनु भएको छ । जनयुद्ध दिवसको अवसरमा

बाबुरामको प्रश्न– यो सरकारको काल आएकै हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै

इजलासमा न्यायाधीशको ठट्टा, ‘समय झोला खोज्दै सकिने भयो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको

सबै एक भएर आन्दोलन गर्नुपर्छ– पूर्वप्रधानमन्त्री भट्टराई

धनकुटा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संंंघीय परिषदका अध्यक्ष डाक्टर बावुराम भटटराईले प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । धनकुटामा शनिबार जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध

संविधानमै नलेखी संसद विघटन गरेको विश्वमै कुनै उदाहरण छ ? –प्रधानन्यायाधीश जबरा

काठमाडौं, माघ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएर पनि प्रधानमन्त्रीले संसद विघटन गरेको विश्वको कुनै उदाहरण छन् भने पेश गर्न सरकारी वकीलसँग माग गर्नुभएको छ । शुक्रबार

कम्युनिस्टहरूबाट संविधान च्यातिने खतरा– नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको मतबाट लेखिएको संविधान कम्युनिष्टहरूबाट च्यातिने खतरा रहेको बताउनुभएको छ । मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधान

चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान विपरीतः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनु भएको छ । उहाँले आज