१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वाेच्चलाई प्रधानमन्त्रीकाे जवाफ, ‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलियता ब्युँतन्छ’

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वोच्च अदालतलाई

प्रधानन्यायाधीश राणा अस्वस्थ, सर्वोच्च अदालतले तोकेन संवैधानिक इजलाश

काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले सोमबारका लागि संवैधानिक इजलाश तोकेको छैन । प्रतिनिधि सभा विघटनविरुद्ध संसदमा रहेका विपक्षी दलका सांसदहरुसहितले दिएको ३० वटा रिटमाथि सुनुवाई गर्नुपर्ने संवैधानिक इजलाश आजका

पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालय ध्वस्त बनाउन राज्य नै लाग्यो–विपक्षी कानुनव्यवसायी

काठमाडौं, जेठ २३ । सरकार नै न्यायालयलाई ध्वस्त बनाउन लागेको आरोप संसद विघटनको मुद्दामा विपक्षी दलहरुका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले लगाएका छन् । उनीहरुले पञ्चायत र शाही शासनका समयमा

संवैधानिक इजलाशबाट न्यायाधीशद्वय कार्की र भट्टराईलाई निकाल्न सरकारी पक्षका वकीलको जोड, केसी र श्रेष्ठले मुद्दा हेर्न नमिल्ने कहाँ लेखेको छ ?–पन्त

काठमाडौं, जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार पुनर्गठन गर्नुभएको संवैधानिक इजलाशप्रति सरकारी पक्षका वकीलहरुले विवाद निकालेका छन् । यसअघि, रिट निवेदक शेरबहादुर देउवा पक्षका वकीलले न्यायाधीशद्वय तेजबहादुर केसी र

प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ताको तर्क–संसदीय सुनुवाई गर्ने सांसदले ल्याएको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन !

काठमाडौं, जेठ २३ । संसद विघटन सम्बन्धि रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलाशमा सरकार पक्षले नै प्रश्न उठाएको छ । आइतबार वरिष्ठता क्रमअनुसार गठित इजलाशमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र

संवैधानिक इजलाश गठनका लागि नियमावली संशोधनबारे सर्वोच्च अदालतले गरेन निर्णय, प्रशासनिक प्रबन्धमा अहिलेकै निरन्तरता

काठमाडौं, जेठ २१ । सर्वोच्च अदालतको पूर्ण वैठकले प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा हेर्न गठन गर्ने इजलाशका सम्बन्धमा नियमावली संशोधन गर्नेबारे कुनै निर्णय गरेन । वरिष्ठ न्यायाधीशहरु रहने गरी संवैधानिक इजलाश

वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरिए को को रहन्छन् न्यायाधीश ?

प्रधानन्यायाधीश राणाका अतिरिक्त वरिष्ठतम् न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, इश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको इजलाशले अर्को सुनुवाई गर्न सक्नेछ ।

वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गर्न प्रधानन्यायाधीश राणा सहमतः वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं, जेठ १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संवैधानिक इजलाश सञ्चालनसम्बन्धि नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलाश गठन गर्न सहमत हुनुभएको छ । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय

प्रधानन्यायाधीशले दिए संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, इजलाशमा बस्नेबारे न्यायाधीशले नै निर्णय लिने, बहस तथ्यमा प्रवेश नै गरेन

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले