१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा दायर रिटमा ६ महिनासम्म पनि भएन सुनुवाइ

मिरा बस्नेत काठमाडौं, जेठ ३० । संसद छलेर अध्यादेश ल्याउ ननमिल्ने भन्दै नागरिकतासम्बन्धि अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारि गरेको सर्वोच्चले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश र सोही अध्यादेशमा टेकेर गरिएको नियुक्तिविरुद्धको