१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्रान्समा राष्ट्रपति म्याक्रोंको गठबन्धनले संसदमा बहुमत गुमायो

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको गठबन्धनले संसदीय चुनावमा बहुमत गुमाएको छ । गठबन्धनले संसदमा सबै भन्दा धेरै सिट जिते पनि आवश्यक बहुमत प्राप्त गर्न भने सकेन् । बहुमतका लागि