२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि

प्रदेश १ राजनीति : माधव पक्षका आठ सांसद मुख्यमन्त्री आचार्यको पक्षमा

प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्यूटमा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशमा एमाले संसदीय दलकाे नेता चयन

यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको थियो । शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने नेताहरूले बताएका छन् ।

संसदीय दलको कार्यालयमा देउवा–ओली–प्रचण्डको अनुहार देख्नै मुस्किल, सबै दलका कार्यालयहरु सुनसान

खिलानाथ ताजपुरिया काठमाडौ‌ । संसदीय दलका कार्यालय खुल्ला छन् । नेताका बोर्ड टाँगिएका छन् । तर ती कार्यालयबाट हुने कामबारे नेताहरु बेखबर छन् । सत्तामा हुने दलका नेताहरुलाई आफ्नै आन्तरिक

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्

संसदीय दलको नेता चुन्न जसपाद्वारा तीन सदस्यीय निर्वाचन समिति गठन

यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सभापति

माओवादी केन्द्र संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख