काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ
काठमाडौं, असार ३० । रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । छानबिन समितिले मंगलबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो