१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा