१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले

दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै वित्तिय स्रोत परिचालन गर्न संसदीय समितिको निर्देशन

छलफलमा अर्थ राजनीतिक विश्लेषक डाक्टर अच्युत वाग्लेले संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा प्राकृतिक स्रोत साधन तथा वित्तको हस्तान्तरण नभएसम्म विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

दिगो विकास लक्ष्य अनुरुप कानुनहरू संशोधन गर्न संसदीय समितिको निर्देशन

समितिले दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पूरा गर्न बाधक बनेका कानुनको पहिचान गरी तिनीहरूको संशोधन र परिमार्जनसहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका बनाउन निर्देशन दिएको हो

दलको आन्तरिक कलहको सिकार बन्दै संसदीय समिति, ६ महिनादेखि लेखा समिति निष्क्रिय

तर, महालेखाको प्रतिवेदन सार्वजनिक भएको हप्ता दिन भन्दा बढी बितिसक्दा समेत समितिको बैठक कहिले बस्ने टुङगो लाग्न सकेको छैन । यद्यपि लेखा समितिकै अर्का सदस्य सांसद राजन केसी अबको केही

राज्य व्यवस्था समितिद्वारा सरकारलाई निर्देशनै निर्देशन

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरू बढिरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा भौतिक रूपमा लिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।

कक्षा १२ को परीक्षा सुरु गर्न सांसदहरूको सुझाव

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले लगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।

खोकना-बुङमतीको मुआब्जा विवाद तत्काल समाधान गर्ने समितिको प्रतिवद्धता

काठमाडौं, साउन २५ । संसदीय समितिले काठमाडौं-तराई/मधेश दू्रतमार्गअन्तर्गत देखिएका जग्गाको मुआब्जासम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको उपसमितिले आज आयोजनाको खोकना–बुङमती क्षेत्रको

खोप खरिदमा अनियमितता गर्नेलाई कडा कारवाही गर्न निर्देशन

काठमाडौं, साउन २५ । संसदीय समितिले कोरोनाको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा

संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि नगरेपनि भयो भन्ने मान्यता : प्रवक्ता पाण्डे

काठमाडौं, साउन २१ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको छ । पाण्डेले नेपालमा संसदीय समितिको