१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिफारिस गरिएका राजदूतहरुको संसदीय सुनुवाइ आजबाट

काठमाडौँ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूतहरु सिफारिस गरेको थियो । सुनुवाइ प्रक्रिया शुरु

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरू

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार बिहान उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठसँग पनि छलफल सुरू गरेको हो । अहिले श्रेष्ठले समितिमा

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा सोमबारदेखि सुनुवाई

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार

संसदीय सुनुवाई समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन

काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरू सुनुवाइ, उजुरीको छानविन गर्दै

प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताउनुभयो ।

२० देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय समितिकाे आह्वान

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो ।

संवैधानिक निकायमा यसपटक पनि संसदीय सुनुवाइविना नियुक्ति हुँदै

संवैधानिक निकायमा नियुक्ति गर्ने मुख्य काम सरकारकै भएको भन्दै उहाँले संसद्को काम केवल अवस्था बिग्रनै लागेको देखिए रोक्ने मात्रै भएको बताउनुभयो ।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, ४ गते संसदीय सुनुवाइ हुने

चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चको फैसला कुर्न सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ १० दिन सारियो

काठमाडौं, चैत २२ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध