१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कति वटा दलले पाउँछन् संसदीय दलको सुविधा ?

काठमाडौं । यसपटक प्रतिनिधिसभामा १० वटा राजनीतिक दलले संघीय संसद् सचिवालयबाट संसदीय दलको सुविधा पाउने भएका छन् । संसद् सचिवालयकाअनुसार कम्तीमा प्रतिनिधिसभामा २ सांसद भएका राजनीतिक दलले संसदीय दलको सुविधा