एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा गत सोमबार विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द घोषणा गरेका थिए ।
सभामुख सापकोटाले शुक्रबार भवन निर्माणको अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयमै भवनको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ