काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको सिफारिश लोकतन्त्र र राष्ट्र हित विपरित रहेको बताउनु भएको छ । अहिलेको संविधान अनुसार संसद विघटन गर्न नमिल्ने बताउँदैं पौडेलले
काठमाडौं, पुष ५ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताउनुभएको छ । संसद विघटन जालझेल र राष्ट्रपतिको दुरुपयोगबाट गरिएको आरोप पनि उहाँले लगाउनुभएको छ
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलले मन्त्रिपरिषदबाट संसद विघटनको प्रस्ताब गरेपछि नेकपामा तरंग पैदा भएको छ । जसका कारण आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभएको छ । संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास जानुभएको हो । प्रधानमन्त्री केपी शर्मा
काठमाडौं, पुष ५ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले सत्तारुढ नेकपामा भूकम्प गएको छ । नेकपाका सबैजसो नेताले ओलीको कदमको तीब्र विरोध गरेका छन् । यर्सक्रममा वरिष्ठ नेता
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस असंवैधानिक कदम भएको बताउनु भएको छ । सामाजिक सञ्जालमा लेख्दै डा.कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम अत्यन्तै गैरजिम्मेवारपूर्ण
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानको मर्म र संवैधानिक व्यवस्थामाथि नैं प्रहार गरेको बताउनुभएको छ । ईमेज च्यानलसँग कुरा गर्दै संविधानविद् आचार्यले
काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिशलाई असंवैधानिक भनेको छ । कांग्रेसले संसद विघटनको निर्णय असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने प्रष्ट गरेको छ ।
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिश गर्नुभएको छ । पार्टी र अरु दलसमेतलाई सुईंको नदिई एकाएक गरेको विघटनको खबर राजनीति गर्माएको छ । संसद विघटनको पक्ष
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनको प्रस्तावले लोकतन्त्रको धज्जी उडाएको बताउनु भएको छ । संसदीय व्यवस्थामा जस्तो संसद विघटन गरेर अस्थिरता ल्याएको भन्दै संविधानमा सुधारिएको प्रणालीको व्यवस्था गर्दा