१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट अधिवेशनका लागि संसद सचिवालय तयारी अवस्थामा, प्रि–बजेट छलफल नहुने

प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने

संसद सचिवालयमा स्वाब संकलन गरिएका मध्ये १४ जना सांसदसहित कर्मचारी, सुरक्षाकर्मी र पत्रकार संक्रमित

काठमाडौं, बैशाख २४ । संघीय संसद भवनमा स्वाव दिएका ६१३ जनामध्ये ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १४ जना सांसद छन् भने बाँकी ५१ जना सचिवालयका कर्मचारी, सुरक्षाकर्मी

संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, बैशाख २४ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा

माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता, संसद सचिवालयमा बुझाईयो पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु

गृहमन्त्री थापाको सांसद र मन्त्री पद गुम्यो

काठमाडौं । गृहमन्त्री रामवहादुर थापामगर राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापामगर गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको

संवैधानिक परिषद् सम्बन्धि अध्यादेशविरुद्ध संसद सचिवालयमा विरोधको सूचना दर्ता

काठमाडौं, फागुन २५ । संवैधानिक परिषद्सम्बन्धि अध्यादेश विरुद्ध संघीय संसद सचिवालयमा नेकपा एमाले बाहेकका दलहरुले विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधिसभामा टेबुल भएको ‘संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि)

दाहाल-नेपालको पत्र संसद सचिवालयमा

काठमाडौं, फागुन २० । नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल,

सांसद्लाई खोप कार्यक्रम आज पनि जारी

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउने बिहीबार पनि लगाइएको छ । बुधबारदेखि सिभिल अस्पताल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई कोरोना विरुद्धको खोप दिन सुरु

सभामुख सापकोटा र दाहालले लगाए कोरोना खोप

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसविरुद्ध खोप लगाउनु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल पुगेर सापकोटा र

सर्वोच्चलाई सभामुखको जवाफ– प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाउनुभएको छ । पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा