२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आन्तरिक पार्टी विग्रहको शिकार संसद

-संजिव कार्की संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ ।