सभामुखको गलत कामको आफूहरूले विरोध गरेको सांसद बाँस्कोटाको भनाइ छ । उहाँले भन्नुभयो – ‘त्यो कुर्सिमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध
सभामुख सापकोटाको भूमिका, एमसीसी, जयसिंह धामीको घटनामा सरकारको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने जानकारी दिनुभएको छ ।
काठमाडौं । बर्षे अधिवेशन अन्त गरेको तीन सातापछि सरकारले फेरि संसदको अधिवेशन बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि संसद अधिवेशन आह्वान गरिसक्नु भएको
मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने
आगामी असोजको पहिलो साता हुने विधान महाधिवेशनको तयारी स्वरुप स्थानीय तहका संगठनहरुलाई सदस्य बनाउने र मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि असोज मसान्तभित्र सदस्यता नविकरण गरी नयाँ सदस्यता वितरण उसको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) र जनता समाजवादी पार्टी, नेपाल टुक्रिएसँगै संसदीय गणितमा फेरबदल भएको छ । नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको
काठमाडौं, साउन १९ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले महाकाली नदीमा तुइन चढ्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी नदीमा वेपत्ता भएको विषयमा जवाफ मागेका छन् । मंगलबारको बैठकमा
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा