काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका विपक्षी दलका नेताहरुले मुलभूत रुपमा तीन प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले संसद
‘….धारा ७६ को उपधारा (१), (२), (३) र (५) को समग्र बनोटलाई हेर्दा प्रधानमन्त्री नियुक्तिमा एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधि सभाभित्र क्रियान्वयन हुँदै गई प्रधानमन्त्री नियुक्त हुन नसकेको वा
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैकल्पिक सरकार बन्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम
काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको जिकीर गर्नुभएको छ । शनिबार एक विज्ञप्ति निकाल्दै
काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको निवासमा संसदमा विपक्षमा रहेका दलका नेताहरुको छलफल भएको छ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ
सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।
प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।
नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको मर्फीले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।