६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनको जिम्मा अख्तियारलाई

काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश

एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन, आलटाल गरेको सांसदको आरोप

काठमाडौं, पुष २ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले चिनी

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै

८३ सांसदको त्यो हस्ताक्षर, जसले भण्डारी र आफ्नो पद धरापमा पर्ने भयले गले ओली

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली चौबीस घण्टाको अन्तरमा ३६० डिग्रीको फन्को मार्न बाध्य हुनुभयो । उहाँ मात्र होइन राष्ट्रपति विद्या भण्डारीसमेत ओलीको तालमा नाच्दा चरम नैतिक संकटमा फस्नु भएको

तत्काल संसद बैठक बोलाउः नेपाली कांग्रेस

काठमाडौं, पुष १ । नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको

अध्यादेश प्रकरणः ओली–दाहाल बैठक, स्थायी कमिटीका सदस्यहरु प्रतीक्षामा

काठमाडौं, पुष १ । संवैधानिक परिषदसम्बन्धि अध्यादेश प्रकरणले तातेको सत्तारुढ नेकपाको राजनीति सग्ल्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटब बैठक चलिरहेको छ । आजै बसेको पहिलो बैठकमा दाहालले

अध्यादेश प्रकरणः संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शितलनिवास

काठमाडौं, पुष १ । संघीय संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुषाललगायतका नेता विशेष

संसदको हिउँदे अधिवेशन बोलाउन सम्पूर्ण तयारी पूरा

काठमाडौं, मंसिर ३० । संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनको तयारी पूरा भएको जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको