२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा

एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि ओलीले नीति तथा

एमालेले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका

राष्ट्रपति बनेपछि पौडेलले आज पहिलो पटक संसदलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै हुनुहुन्छ । राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई आज अपराह्न

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी दिन सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ । सो प्रकरण जघन्य अपराध

संसद बैठकमै अमरेश कुमार सिंह अर्धनग्न बने

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ । सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो

सत्ताको दाउपेचले संसद छायाँमा, २८ विधेयक अलपत्र

काठमाडौं । तपाईंलाई थाहा छ– संसद बैठक बसेको दिन राज्यको ढुकुटीबाट कति खर्च हुन्छ ? हो, संसद बैठकमा जनताका संवाहक मानिने सांसदले बेतुकको कुण्ठा पोखेको ठहर गर्नुभएको छ भने त्यसको

संसदीय भूमिकामा महिलाको मूल्यांकन भएन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको

सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित

काठमाडौं । सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका

संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न नेम्वाङको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पूर्वसभामुख