काठमाडौं । विश्वसंस्कृतदिनम्, आज विश्व संस्कृत दिवस, प्राचीन प्रौढ संस्कृतमा पनि हाम्रा पूर्वीय दर्शन र धर्म ग्रन्थहरु लेखिएका छन् । बैदिक साहित्य र ग्रन्थहरु मात्र होइन, महायानी र वज्रयानी बौद्ध
कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा