युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने चर्चा थियो । सोही अनुरुप शर्माले देशव्यापी अभियान पनि चलाउनुभएको थियो ।
पौडेलको दोहोरो चरित्रले १४औं महाधिवेशन भाड्न उहाँ आफैँ उद्दत हुनुभएको त होइन भन्ने भान परेको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताउनुहुन्छ ।