३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


शेयर बजार सकारात्मक, एलआईसी र सीवाईसीएलमा सकारात्मक सर्किट

यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह २६६.३२ अंकले बढेको छ । बैंक, निर्जीवन बीमा र म्युचल फन्ड समूह ऋणात्मक हुँदा अन्य सबै समूह बढेका छन् । व्यापार र लगानी

मौद्रिक नीति गत वर्षको भन्दा केही सकारात्मक छ– घरेलु तथा साना उद्योग महासंघ

यस्तै, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ ।