२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।