१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


‘साथी र आफन्तको हौसलाले कोरोना जित्न सफल भए’

काठमाडौं, असोज ४ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ । संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमण मुक्तहरुको संख्या पनि उल्लेख्य छ