१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

काठमाडाै‌‌ । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले

सगुनको नयाँ फिचर च्याट सिस्टम ‘मुड टक’ सार्वजनिक

काठमाडौं । सगुन डटकमले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक ल्याएको छ । सगुनका सह संस्थापक तथा भारत स्थित कार्यालयकी प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र

घाटामा छैनौं, भ्रममा नपरौं : सगुन

अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ। सन् २०१७

नेपालबाट प्राप्त मुनाफा नेपालकै आर्थिक समृद्धिमा लगानी गर्ने सगुनद्वारा स्पष्ट

काठमाडौं । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ । सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका

सगुनको ‘मिनी आइपीओ’मा लगानी गर्ने अवसर सेप्टेम्बर अन्तिमसम्म

काठमाडौं । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट अप कम्पनी सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको छ। संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज

धितोपत्र बोर्डलाई सूचना सच्याउन सगुनको आग्रह

काठमाडौं, साउन १९ । नेपाल धितोपत्र बोर्डलाई सर्च इञ्जिन सगुनले सूचना सच्याउन आग्रह गरेको छ । बोर्डलाई जिम्मेवार निकाय भन्दै सगुनले विषयवस्तुको गम्भीरता नबुझी जारी गरिएको सूचना सच्याउन आग्रह गरेको

टेक्ससबाट सगुनमा लगानी गर्ने अवसर खुल्ला

काठमाडौं, साउन १३ । नेपाली प्रवासीद्वारा स्थापना गरेको सर्च इञ्जिन सगुनमा, अमेरिकाको टेक्सस राज्यका बासिन्दाहरुले पनि लगानी गर्न सक्ने भएका छन् । सगुनले गत वर्षदेखि मिनी आइपीओ मार्फत आफ्नो स्वामित्वको

प्रभु म्यानेजमेन्ट र सोसियल मिडिया एप ‘सगुन’बीच सम्झौता

काठमाडौं, साउन १ । नेपालको पहिलो सोसल मिडिया एप ‘सगुन’ले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ । कम्पनीकाअनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागिमात्रैभन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै

समाचार भ्रामक भएको भन्दै सगुनको ध्यानाकर्षण

काठमाडौं, असार १९ । सर्च इञ्जिन सगुनले केही सञ्चारमाध्यमले आफ्नाबारेमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै प्रष्ट पारेको छ । एक विज्ञप्ति निकाली सगुनले अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार