२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख