२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रपति भण्डारीले आज सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन गर्ने

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन गर्ने भएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सम्पन्न भएपछी