काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठककाे आह्वान गर्नुभएकाे छ । उहाँले साेमबार बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको हो । बैठकमा मन्त्रालयहरुको अवस्थाकाे