२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा

एमालेद्वारा निर्वाचन परिचालन सचिवालय गठन, ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रीत हुने पार्टी प्रवक्ता जगन्नात खतिवडाले जानकारी दिनुभयो ।

उम्मेदवार छनोटका लागि बालकोटमा एमाले सचिवालय बैठक जारी

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेश हुने

संघीय संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मंगलबार बस्ने बैठकमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

सुनसान सिंहदरबार : रित्तै छन् मन्त्री र सचिवालयका कुर्सी

मन्त्रालय बेहुली अन्माएको घरजस्तै बनेका छन् । मन्त्रीका सचिवालयमा विभागीय मन्त्रीमा प्रधानमन्त्रीकै बोर्ड टाँगिएका छन् । तर, सचिवालय बेवारिसे जस्ता लाग्छन् ।

प्रधानमन्त्रीको विश्वासको मतका लागि संसद् सचिवालयको सूचना

बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशी परिवारको आग्रह

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ । उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर