५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अहिलेको राजनीतिले संघीयता बचाउन सकिँदैन : सचिव झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बतानुभएको छ । बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै