१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजिप्टमा १० जनालाई मृत्युदण्डको सजाय दिने एक अदालतको फैसला

काठमाडौं । इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही