काठमाडौं । आम नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन समेत पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको