१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चारकर्मबाट राजनीतिमा होमिए रवि

स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने चर्चाका बीच उहाँले मंगलबार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा विभिन्न पेशामा आवद्ध मानिसको भिड देखिन्थ्यो । कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि पाँच सय स्वयंसेवक परिचालन