काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारसम्बन्धी नयाँ कानून निर्माणका क्रममा सरोकारवाला पक्षसँग व्यापक रूपमा छलफल गर्ने बताउनुभएकाे छ । आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै