१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कुख्यात मिटरब्याजी ‘मन्टु’ जेल चलान, १ करोड ९२ लाख क्षतिपुर्ति माग दाबी

काठमाडौं । विराटनगरका कुख्यात मिटर ब्याजी ‘मन्टु’ भन्ने सञ्जय रौनियार जेल चलान भएका छन् । घरजग्गा राजीनामा पास गराएर किर्ते कपाली तमसुक बनाइ धम्की दिँदै अकुत ब्याज असुलेको आरोपमा जिल्ला